१३ बैशाख २०८१, बिहिबार

Tag: यमलाल कँडेल

कर्णालीमा मतदानपछि यमलाल कँडेलसँग यसरी छुट्टिए प्रकाश ज्वाला

काठमाडौँ । प्रकाश ज्वालासहितका ‘फ्लोर क्रस’ गर्ने सांसदहरू शुक्रबार बिहान करिब साढे ११ बजेसम्म मुख्यमन्त्री निवासमै थिए । उता एमाले संसदीय दलको कार्यालयमा दलको बैठकले उनीहरूलाई कुरिरहेको थियो । मुख्यमन्त्री निवासबाट निस्किएर उनीहरू बैठकमा सामेल भए । बैठकमा ज्वालाले संसदीय दलको निर्णय मान्ने