१२ बैशाख २०८१, बुधबार

Tag: यम:द्यो ठड्याएर

यम:द्यो ठड्याएर भक्तपुरमा ईन्द्रजात्रा सुरु गरियो

भादगाउँ । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत ईन्द्रजात्रा भक्तपुरमा आजबाट सुरु भएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीको दिन भक्तपुर नगरपालिकाका टोल टोलमा इन्द्रको मूर्ति स्वरुप यम:द्यो ठड्याएर जात्रा सुरु गरिन्छ । भक्तपुरको ईन्द्रजात्रामा स्थानीय गुठीयारले टोल टोलमा