७ बैशाख २०८१, शुक्रबार

Tag: म्यान्मारको खानीमा पहिरो

म्यान्मारको खानीमा पहिरोमा परी १६२ जनाको मृत्यु

याङ्गुन, १९ असार । म्यानमारको काचिन राज्यको पाकन्ट क्षेत्रमा रहेको एक खानीमा बिहीबार बिहान आएको पहिरोमा परी मृत्यु हुने व्यक्तिको संख्या १६२ पुगेको छ । म्यानमारको सूचना मन्त्रालयले दिएको जानकारीअनुसार कचिन राज्यको पाकन्ट क्षेत्रस्थित बहुमूल्य रत्न ‘जेड’ खोज्न गएका व्यक्तिहरु