१२ बैशाख २०८१, बुधबार

Tag: म्यानमारका सैनिक शासक

म्यानमारका सैनिक शासकले आफैलाई गरे प्रधानमन्त्री घोषणा

काठमाडौँ । कूमार्फत् सत्ता हत्याएका म्यानमारका सैनिक शासकले आफूलाई कू गरेको ६ महिनापछि देशको प्रधानमन्त्री घोषणा गरेका छन् । हिजो आइतबार टेलिभिजनमा प्रसारण भएको रेकर्डेड सम्बोधनमा सैनिक शासक मिन आङ ल्याइङ्गले आफूलाई संकटकालीन अवस्थाको प्रधानमन्त्री घोषणा गरेका हुन् । यसै