१३ बैशाख २०८१, बिहिबार

Tag: म्याद थपिएलगत्तै

३ दिन म्याद थपिएलगत्तै लिइयो टोपबहादुर रायमाझीको बयान

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आज जिल्ला अदालत काठमाडौँले अनुमति दिएलगत्तै सरकारी वकिलको कार्यालय उनको बयान लिइएको छ । जिल्ला अदालत काठमाडौंमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई ३