१२ बैशाख २०८१, बुधबार

Tag: म्यादी प्रहरी

म्यादी प्रहरीको आ-आफ्नै अनुभव : छोटो समयको रोजगारीबाट सन्तुष्टि

काठमाडौँ । नयाँ बानेश्वरको व्यस्त चोकमा म्यादी प्रहरीको जिम्मेवारीमा खटिएकी सरिता भुजेल सडकमा सवारी साधनको अत्यधिक चाप हुँदा आकासे पुलको प्रयोग गर्न नसक्ने वृद्धवृद्धालाई सडक वारपार गर्न सहयोग गर्छिन् । उनको आजभोलिको दैनिकी म्यादी प्रहरीको पोशाकमा हातमा लठ्ठी समातेर नयाँबानेश्वर