७ बैशाख २०८१, शुक्रबार

Tag: म्याथिअस कोम्र्यान

अस्ट्रेलियाका अर्थमन्त्रीद्वारा राजनीतिबाट अलग हुने घोषणा

क्यानबेरा, २१ असार । अस्ट्रेलियाका अर्थमन्त्री म्याथिअस कोम्र्यानले सन् २०२० को अन्त्यसँगै राजनीतिक जीवनबाट विश्राम लिने आइतबार घोषणा गर्नुभएको छ । कोम्र्यान सत्ताधारी गठबन्धनका एक वरिष्ठ व्यक्तित्व हुनुहुन्छ । उहाँले राजनीतिलाई आफ्नो जीवनको सबैभन्दा ठूलो अवसर बताउनुभएको छ । सन्