१३ बैशाख २०८१, बिहिबार

Tag: म्याग्दी पहिरो

म्याग्दी पहिरो : थप ३ जनाको शव भेटियो, एकै परिवारका ५ जनाको मृत्यु

गलेश्वर । म्याग्दीको मालिका गाउँपालिका–२, रुमको तामेङ गाउँमा पहिरोमा परी हराइरहेका थप तीन जनाको शव भेटिएको छ । मङ्गलबार बिहान करिब ३ बजे बस्तीमाथिबाट खसेको पहिरोले दुई घर बगाएपछि सम्पर्कविहीन भएका एकै परिवारका तीन जनाको शव पुरिएको अवस्थामा भेटिएको वडा