११ बैशाख २०८१, मंगलबार

Tag: म्याग्दीमा वर्षा

म्याग्दीमा वर्षाले पाकेको धान बाली नष्ट

गलेश्वर । वर्षाले खेतमा पाकेर थन्क्याउने बेला भएको धान बालीमा क्षति पुगे पछि यहाँका किसान चिन्तित भएका छन् । धानलाई वर्षाले झार्नुका साथै बोट समेत ढलेका छ । भित्र्याउने समयमा पानीले क्षति पुर्याइ दिएपछि रुनु न हाँस्नुको अवस्था भएको बेनी