८ बैशाख २०८१, शनिबार

Tag: म्याग्दीमा केरा खेती

म्याग्दीमा केरा बेचेर वार्षिक डेढ करोडभन्दा बढी आम्दानी

गलेश्वर । पूर्वतर्फ फर्किएको चिटिक्कको गाउँ केराका घारीले छेकेर देखिदैनन् घर । करेसाबारीदेखि खेतबारीका गह्रा र पाखो जमिन तथा सडकका छेउछाउमा केरैकेराको गाउँको रूपमा पहिचान बनाएको म्याग्दीको बेनी नगरपालिका–२ खबराको दृश्य हो यो । सदरमुकाम नजिकै पर्ने खबरा र बगरफाँटमा