१३ बैशाख २०८१, बिहिबार

Tag: मौसम सफा

मौसमविद् भन्छन्- अझै तीन दिन मौसम सफा हुँदैन

काठमाडौँ । अझै तीन दिन मौसम सफा नहुने भएको छ । भारतको विहार आसपासमा रहेको न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान