८ बैशाख २०८१, शनिबार

Tag: मौसमी प्रणालीको प्रभाव

मौसम विभागले भन्यो- मौसम सफा हुन अझै केही दिन लाग्छ

काठमाडौँ । पछिल्लो केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव अझै केही दिन कायम रहने भएको छ । स्थानीय वायुको प्रभावका कारण देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । स्थानीय वायुको