८ बैशाख २०८१, शनिबार

Tag: मौलिक चाड

मौलिक चाडको संरक्षण र प्रवद्र्धनमा उपराष्ट्रपति पुनको जोड

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मौलिक संस्कार, संस्कृति र धार्मिक एवं सामाजिक चाडपर्वले सामाजिक सद्भावलाई सुदृढ र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको बताएका छन् । सुदूरपश्चिम प्रदेशलगायतका क्षेत्रमा मनाइने गौरा पर्वका अवसरमा आज शुभकामना दिँदै उनले मौलिक चाडको संरक्षण र