१३ बैशाख २०८१, बिहिबार

Tag: मौला कालिका

१६ औँ शताब्दीको इतिहास बोकेको मौला कालिकामा आन्तरिक पर्यटक बढ्दै

नवलपुर । कोरोना भाइरसका कारण करिब नौ महिना सुनसान बनेको नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोट–१ मा अवस्थित मौला कालिका मन्दिरमा धार्मिक पर्यटकको चहलपहल शुरु भएको छ । गत पुस १ गतेदेखि मन्दिरमा सर्वसाधारणका लागि पूजा खुला गरिएपछि मन्दिरमा चहलपहल बढ्दै गएको