८ बैशाख २०८१, शनिबार

Tag: मौरीपालन

४० वर्ष पढाएर मौरीपालनतिर लागे चुर्णबहादुर

बागलुङ । केटाकेटीलाई कक्षा कोठामा ज्ञानगुनका कुरा सिकाउने चुर्णबहादुर रानाको दिनचर्या हिजोआज मौरी स्याहर्दैमा बित्छ । ४० वर्षको शिक्षण पेशापछि उनको सेवानिवृत्त जीवन मौरीपालनमा बितिरहेको छ । चाहेको भए रानाले जागिरपछिको जीवन फुर्सद र आराममा पनि बिताउन सक्थे । नपुग्दो