६ बैशाख २०८१, बिहिबार

Tag: मोहम्मद सुल्तान

दुई जना भारतीय नागरिक पक्राउ

झापा । झापामा लागुऔषध ब्राउनसुगरसहित दुई भारतीय नागरिक लाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको दार्जीलिङस्थित चुनिलाल गाउँका २५ वर्षीय मोहम्मद सुल्तान र २७ वर्षीय रञ्जित गणेश छन् । उनीहरुलाई १५ ग्राम ब्राउनसुगरसहित शनिबार पक्राउ गरेको प्रहरीले