१३ बैशाख २०८१, बिहिबार

Tag: मोहन आचार्य

रसुवाबाट कांग्रेसका मोहन आचार्य प्रतिनिधिसभा सदस्यमा निर्वाचित

रसुवा । हिमाली जिल्ला रसुवाबाट नेपाली कांग्रेसका मोहन आचार्य प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । काँग्रेसका आचार्यले नेकपा (एमाले) का उम्मेदवार छेवाङ तामाङलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । लोकतान्त्रिक वाम–गठबन्धनका उम्मेदवार आचार्यले ९ हजार ६२१ फराकिलो मतान्तरले एमालेका तामाङलाई