८ बैशाख २०८१, शनिबार

Tag: मोरङ र सुनसरीमा

मोरङ र सुनसरीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु

बिराटनगर । मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । हिजो बिहान ९ बजेको समयमा मोरङको बिराटनगर महानगरपालिका-३ ढाट स्थितमा को.३८ प ५३८७ नम्बरको स्कुटर र प्रदेश १-०४-००१ ब ०००७ नम्बरको मोटरसाईकल एकआपसमा