११ बैशाख २०८१, मंगलबार

Tag: मोरङ क्षेत्र नं ३

मोरङ क्षेत्र नं ३ : शर्माको अग्रता कायमै, रेखा थापा तेस्रो स्थानमै

पथरी । मोरङ क्षेत्र नं ३ मा डा. सुनिल शर्माको अग्रता कायमै रहेको छ । प्रतिनिधिसभा सदस्यको छ हजार तीन सय ५६ मत गन्दा गठबन्धबाट नेपाली कांग्रेसका शर्माले ३ हजार १ सय ३२ प्राप्त गरेका छन् भने नेकपा (एमाले) का