६ बैशाख २०८१, बिहिबार

Tag: मोरङ क्षेत्र नं २

मोरङ क्षेत्र नं २ : जनताका गुनासा र उम्मेदवारका प्रतिबद्धता

विराटनगर । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा मतदाताले मतपत्रमा स्वस्तिक चिह्न भएको छाप नै लगाउनुपर्ने जानकारी मतदातालाई दिनुपर्ने भएको छ । विगतमा मतदान केन्द्रमा स्वस्तिक चिह्न बेगरको छाप मतपत्रमा देखिएकाले अहिले यससम्बन्धी जानकारी मतदातालाई दिनुपर्ने अवस्था रहेको प्रदेश निर्वाचन कार्यालय