६ बैशाख २०८१, बिहिबार

Tag: मोरङ क्षेत्र नं १

मोरङ-१ मा डिगबहादुर लिम्बूले घनश्याम खतिवडालाई हराएर लिए बदला

उर्लाबारी । मोरङको क्षेत्र नं १ मा नेपाली कांग्रेसका डिगबहादुर लिम्बू विजयी भएका छन् । नेकपा एमालेका घनश्याम खतिवडालाई पराजित गर्दै लिम्बू विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन कार्यालयले शनिबार साझ घोषणा गरेको अन्तिम मतपरिणाममा विजयी लिम्वूले