१३ बैशाख २०८१, बिहिबार

Tag: मोरङको लेटाङ

मोरङको लेटाङमा आज बिहानदेखि हट्यो तीन दिनदेखिको निषेधाज्ञा

विराटनगर । मोरङको लेटाङमा आज बिहानदेखि तीन दिनदेखिको जारी निषेधाज्ञा हटेको छ । तीन दिन तनावग्रस्त रहेको मोरङको लेटाङ नगरपालिकामा स्थिति सामान्य बन्न थालेपछि आज बिहान ६ बजेदेखि निषेधाज्ञा हटेको हो । जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले नगरपालिकाको चौतर्फी