७ बैशाख २०८१, शुक्रबार

Tag: मोरङको बुढीगंगा

पटका पड्किँदा मोरङको बुढीगंगामा मतदान स्थगित

विराटनगर । पटका पड्किँदा मोरङको बुढीगंगामा मतदान स्थगित भएको छ । मोरङको बुढीगंगामा मतदान केन्द्रभित्रै पटका पड्काइएपछि मतदान स्थगित भएको हो । बूढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रमा बम विस्फोट गराइएको भनेर त्रसित हुँदै मतदाता भागेपछि मतदान स्थगित भएको प्रहरीले