७ बैशाख २०८१, शुक्रबार

Tag: मोबाइलको टर्च

प्रदेश २ मा राती १० बजे लाजमर्दो हर्कत : मोबाइलको टर्च बालेर कांग्रेसबाट तीन मन्त्रीले लिए सपथ

जनकपुर । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले बुधबार साँझ नेपाली कांग्रेसका तीन प्रदेशसभा सदस्यलाई मन्त्री नियुक्त गरेका हुन् । उनीहरूलाई हिजो बुधबार प्रदेश प्रमुख राजेश झा अहिराजले पद तथा गोपनीयताको शपथ गराएका