४ बैशाख २०८१, मंगलबार

Tag: मोतियाविन्दु उपचार

अन्धोपन न्यूनीकरण र मोतियाविन्दु उपचारमा ठूलो योगदान छ : डा पोखरेल

काठमाडौँ । त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालका संरक्षक डा. रामप्रसाद पोखरेलले मुलुकमा अन्धोपन निवारण, मोतियाविन्दु उपचार र आँखा उपचारसम्बन्धी प्राविधिक जनशक्ति उत्पादनमा आफ्नो अस्पतालले अग्रणी भूमिका निर्वाह गरेको बताएका छन् । उक्त अस्पतालको १५औँ वार्षिक साधारणसभामा उहाँले आँखासम्बन्धी रोग उपचारमा अस्पतालले