४ बैशाख २०८१, मंगलबार

Tag: मोडर्ना खोप

महोत्तरीमा विद्यार्थीलाई लक्षित ‘मोडर्ना’ खोप आजदेखि दिइँदै

महोत्तरी । महोत्तरी जिल्लामा कोभिड-१९ विरुद्धको ‘मोडर्ना’ खोप आजदेखि विद्यार्थीलाई लगाउन शुरु गरिएको छ । सङ्घीय सरकारले यही माघ १५ देखि २० सम्म विद्यार्थी लक्षित सो खोप सबै विद्यालयमा लगाउने बताए पनि जिल्लामा भने आजदेखि शुरु गरिएको हो । स्वास्थ्य