११ बैशाख २०८१, मंगलबार

Tag: मोटरसाइल दुर्घटना

सिन्धुलीमा मोटरसाइल दुर्घटना : एकै परिवारका ३ जनाको मृत्यु

सिन्धुली । सिन्धुलीमा आज दिउँसो भएको मोटरसाइकल दुर्घटनामा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । २ जनाको घटनास्थलमा र १ जना बालकको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले दिएको