७ बैशाख २०८१, शुक्रबार

Tag: मोटरसाइकल र स्कुटर

काठमाडौँको बौद्धमा मोटरसाइकल र स्कुटर ठोकिँदा १ जनाको मृत्यु

काठमाडौँ । काठमाडौँको बौद्धमा मोटरसाइकल र स्कुटर ठोकिँदा एकजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–६ बौद्ध ह्यात गेट नजिक सडकमा बा ६४ प ८२६३ नम्बरको मोटरसाइकल र बा ६८ प ४२७५ नम्बरको स्कुटर एकआपसमा ठोकिँदा मोटरसाइकलमा सवार नुवाकोटकी १८ वर्षीय