१३ बैशाख २०८१, बिहिबार

Tag: मोटरसाइकल अनियन्त्रित भई

कपिलवस्तुमा मोटरसाइकल अनियन्त्रित भई रूखमा ठोक्किदा २ जनाको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा आज बिहान २ जनाको ज्यान गएको छ । बाणगङ्गा नगरपालिका–२ पिपराको मेचकुरीबाट लखनचोक आउँदै गरेको लु६४प ५७६२ नंका मोटरसाइकल अनियन्त्रित भई रूखमा ठोक्किएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दीपकबावु केसीले बताए । दुर्घटनाबाट