८ बैशाख २०८१, शनिबार

Tag: मोगादिशु विमानस्थल

मोगादिशु विमानस्थलमा आक्रमण, छ जनाको हत्या

सोमालिया । सोमालियाको राजधानी शहर मोगादिसुको विमानस्थलमा आत्मघाती हमला भएको छ ।सो हमलामा परेर कम्तीमा पनि ६ जनाको ज्यान गएको छ । आत्मघाती हमलाकारीले गरेको हमलामा परी ती नागरिकको ज्यान गएको हो । विमानस्थलको सुरक्षापोष्टमा नभएर आक्रमण यहाँको एक लोकप्रिय