६ बैशाख २०८१, बिहिबार

Tag: मैत्री सेवा आश्रम

मैत्री सेवा आश्रमका वृद्धवृद्धालाई गुर्जोको निःशुल्क औषधि

काठमाडौँ । शङ्खरापुर नगरपालिका–४ स्थित मैत्री सेवा आश्रममा रहेका वृद्धवृद्धाका लागि औषधीय गुणले युक्त वनस्पति गुर्जोबाट बनेको धुलो, औषधि, चियालगायत सामग्री वितरण गरिएको छ । देशव्यापीरूपमा निःशुल्क गुर्जोका बिरुवा एवं यसबाट बनेका धुलो, गुर्जोबाट बनेको औषधि, चियालगायत सामग्री वितरण गर्दै