८ बैशाख २०८१, शनिबार

Tag: मैतीदेवी मन्दिर

मैतीदेवी मन्दिर परिसरमा आकर्षक बगैँचा बनाउने तयारी

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३० स्थित मैतीदेवी मन्दिर परिसरमा रहेको गुठी जग्गामा आकर्षक बगैँचा निर्माण गरिने भएको छ । विगतमा मैतीदेवी मन्दिर प्रबन्ध समितिले नर्सरीलाई भाडामा दिएको करिब दुई रोपनी जग्गामा भूकम्प जस्ता प्राकृतिक प्रकोपका बेला सुरक्षित रुपमा बस्न सकिने र