७ बैशाख २०८१, शुक्रबार

Tag: मेसिन चलाउने

अस्मिताको संघर्ष : जीवन धान्न बालुवा बोक्नेदेखि मेसिन चलाउनेसम्म

ढोरपाटन । सैतीस वर्षीया अस्मिता विक आजभोलि हरेक बिहान बागलुङ कालिका मन्दिरको प्रवेशद्धार अगाडि ‘कटन क्यान्डी’ बेच्दै गरेको भेटिन्छिन् । अस्मिताको जीवनमा उमेरको मात्र सङ्ख्या बढेको छैन, सहज जीवनयापनका लागि गरेका सङ्घर्षको चाङ पनि थपिँदो छ । विसं २०४२ मा