७ बैशाख २०८१, शुक्रबार

Tag: मेलिना राई

गायिका मेलिना राईले बिहे गर्दै, को हुन् उनका हुनेवाला श्रीमान् ?

काठमाडौं । गायिका मेलिना राईले बिहे गर्ने भएकी छिन् । राईले गिटारिस्ट सञ्जिव बराइलीसँग लगनगाँठो कस्ने भएकी हुन् । मेलिना र सञ्जिव केही वर्ष अघिदेखि गोप्य रुपमा प्रेममा भएको खुलासा भएको छ । दुवै जनाले आज शुक्रबार सामाजिक सञ्जाल सञ्जालमार्फत