१२ बैशाख २०८१, बुधबार

Tag: मेलम्ची पानी

भक्तपुरमा खस्यो मेलम्चीको पानी

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–९ टिगनीस्थित खानेपानी ट्याङ्कीमार्फत बुधबारदेखि भक्तपुरको मध्यपुरथिमि क्षेत्रमा मेलम्ची खानेपानी वितरण शुरु गरेको छ । केहीदिन भित्रै मध्यपुरथिमि क्षेत्रमा दैनिक ३० लाख लिटर मेलम्चीको खानेपानी वितरण हुने भएको छ । भक्तपुर क्षेत्र नं २ का सांसद एवं