७ बैशाख २०८१, शुक्रबार

Tag: मेलम्ची इन्द्रावती

सिन्धुपाल्चोकको मेलम्ची इन्द्रावती सडक पुनः अवरुद्ध

सिन्धुपाल्चोक । गए रातिको भीषण वर्षाका कारण मेलम्ची इन्द्रावती जोड्न अस्थायी मोटरबाटोमा क्षति पुगेको छ । गत असार १ को बाढीले पक्की पुल बगाएपछि करिब तीन महिनापछि ह्युम पाइप राखी मोटरबाटो बनाइएकोे थियो । मोटरबाटोमा गए रातिको वर्षाले पुनः क्षति