११ बैशाख २०८१, मंगलबार

Tag: मेलम्चीमा पुनः बाढी

मेलम्चीमा पुनः बाढी, ढल्यो रेडियो मेलम्चीको भवन

सिन्धुपाल्चोक । मेलम्चीमा शनिबार रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन ढलेको छ । रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले गए राति १२ः४० मा भवन ढलेर बगाएको जानकारी दिएका हुन् । यसअघि गत असार १ गते आएको भीषण बाढीले हेलम्बुु, किउल