८ बैशाख २०८१, शनिबार

Tag: मेरै छोरा प्रधानमन्त्री

ओलीका पिता मोहनप्रसादले भने- हेरि राख्नुस्, फेरि मेरै छोरा प्रधानमन्त्री बन्छ

झापा । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका ९० वर्षीया बुबा मोहनप्रसाद ओलीले आगामी फागुनपछि फेरि आफ्नै छोरा प्रधानमन्त्री बन्ने बताएका छन् । आज आइतबार बिहान काठमाडौंबाट विभिन्न कार्यक्रम लिएर गृहजिल्ला झापा पुगेको आफ्ना छोरा ओलीसँग भेटपछि