८ बैशाख २०८१, शनिबार

Tag: मेरा खुट्टा तान्नेहरु

ओलीको टिप्पणी : हिजो मेरा खुट्टा तान्नेहरु आज प्रधानमन्त्रीको खुट्टा तान्दैछन्

चितवन । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिगतमा आफ्नो खुट्टा तान्नेहरु आज प्रधानमन्त्री शेरबहादुर देउवाको खुट्टा तान्दै गरेको टिप्पणी गरेका छन् । चितवनको सौराहास्थित नारायणी नदी किनारमा आयोजित पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन