१२ बैशाख २०८१, बुधबार

Tag: मेयरमा सिफारिस

माओवादीबाट गलकोटको मेयरमा लोकगायक विष्णु खत्री सिफारिस

बागलुङ । लोकगायक विष्णु खत्री माओवादीबाट गलकोट नगरपलिकाको मेयरमा सिफारिस भएका छन् । नेकपा (माओवादी केन्द्र) गलकोट नगर कमिटीले लोकगायक खत्रीलाई गलकोट नगरपालिकाको मेयरको उम्मेदवारमा सिफारिस गरेको हो । माओवादी केन्द्र गलकोट नगरसमितिका उपाध्यक्ष समेत रहेका खत्रीसहित माओवादी केन्द्र गण्डकी