८ बैशाख २०८१, शनिबार

Tag: मेधावी योगदान पदक

ओलीलाई ‘मेधावी योगदान पदक’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘मेधावी योगदान पदक’ प्रदान गरिएको छ । विश्व स्काउट संगठन, एशिया प्रशान्त क्षेत्रको ठूलो मानिने ‘मेधावी योगदान पदक’ ओलीलाई प्रदान गरिएको हो । नेपाल स्काउटले बिहीबार काठमाडौंमा गरेको समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री एवं