७ बैशाख २०८१, शुक्रबार

Tag: मेघगर्जनसहित वर्षा

आजको मौसम : देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ । देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती तथा प्रदेश नं