६ बैशाख २०८१, बिहिबार

Tag: मृत हात्ती

झापाको सामुदायिक वनभित्र मृत हात्ती फेला

झापा, १४ कात्तिक । उत्तरी झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ५ स्थित पाँचपोखरी सामुदायिक वनमा एउटा मृत हात्ती फेला परेको छ । स्थानीयवासीले आज अपराह्न मरेको हात्ती देखेर जिल्ला वन कार्यालयमा खबर गरेका थिए । मृत हात्ती गाड्नका लागि पशु