४ बैशाख २०८१, मंगलबार

Tag: मृत भेटिए

चिनियाँ पर्यटक ठमेलमा मृत भेटिए

काठमाडौँ । काठमाडौँको ठमेलमा सुतिरहेकै अवस्थामा एक पर्यटक शनिबार साँझ मृत फेला परेका छन् । मृत्यु हुनेमा चिनिँया नागरिक ४७ वर्षका बाओ ग्वाङ रहेको जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए । प्रहरी उपरीक्षक ढुङ्गेलका अनुसार ग्वाङ यही