४ बैशाख २०८१, मंगलबार

Tag: मृत्यु हुने पाँचै जना

रुकुम पश्चिम जीप दुर्घटना : मृत्यु हुने पाँचै जनाको पहिचान खुल्यो

रुकुम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका- ८ दुलीमा भएको जीप दुर्घटनामा मृत्यु हुने पाँचै जनाको पहिचान खुलेको छ । आज बिहान भएको जीप दुर्घटनामा चारजनाको घटनास्थलमा र एकजनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । दुर्घटनामा मृत्यु