१२ बैशाख २०८१, बुधबार

Tag: मृत्यु भएका परिवार

मन्त्रिपरिषद्को निर्णय : बाढी, पहिरोमा मृत्यु भएका परिवारलाई २ लाख राहत दिने

काठमाडौं । सरकारले अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी मृत्यु भएका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । आज बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले विपत‍्मा परेका परिवारलाई राहत र क्षतिपूर्ति दिने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री