७ बैशाख २०८१, शुक्रबार

Tag: मृत्युपश्चात् अंगदानको घोषणा

स्वास्थ्यमन्त्री गिरीले पनि गरे मृत्युपश्चात् अंगदानको घोषणा

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले अंगदान गर्ने घोषणा गरेका छन् । यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि आफ्नो मृत्युपश्चात् आफ्नो शरीरका सम्पूर्ण अंगदान गर्ने घोषणा गरेका छन् । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार जनाको मिर्गौला