६ बैशाख २०८१, बिहिबार

Tag: मृतक ६ जनाकै सनाखत

पाल्पा बस दुर्घटना : मृतक ६ जनाकै सनाखत

रामपुर । पाल्पामा भएको बस दुर्घटनामा मृतक ६ जनाकै पहिचान खुलेको छ । बागलुङ बुर्तिवाङबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा घटनास्थलमै छ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा गुल्मी