८ बैशाख २०८१, शनिबार

Tag: मृतक परिवार

मन्त्रिपरिषद्को निर्णय : मोतिपुर घटनाका मृतक परिवारलाई साढे ५ लाख दिने

काठमाडौं । सरकारले बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा भएको घटनाका मृतकका परिवारलाई साढे ५ लाख राहत दिने निर्णय गरेको छ । हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोतिपुर घटनाका मृतकका परिवारलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग र ५० हजार किरिया खर्च दिने