१२ बैशाख २०८१, बुधबार

Tag: मृतकको संख्या गन्ने

अब सरकारको काम कोरोना संक्रमित र मृतकको संख्या गन्ने मात्र

काठमाडौँ, असोज ३ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण व्यापक फैलिएपछि उपचार गर्न सम्भव नभएकोले गर्दा सरकारले हात झिकेको छ । कोरोना संक्रमण रोकथाम र संक्रमितको उपचार गर्नुपर्ने दायित्वबाट सरकार पछि हटेको छ । अस्पतालमा भर्ना भएका संक्रमितको निःशुल्क उपचार